पाँगो
Romanized: paamgo, paango, pango, pamgo
नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो, मदम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पङ्क]
1
नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो, मदम।