पाँच अङ्गुले
Romanized: paamcha anggule, pamcha anggule, paancha anggule, paamcha angule
हर्युङ्गाका आकारको एक बुटी; करज्योडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हर्युङ्गाका आकारको एक बुटी; करज्योडी।
२.
(विशेषण)
पाँच अङ्गुलका परिमाणको।
३.
पाँचवटा औंला हुने ।