पाँचतीन
Romanized: paamchatina, paamchatin, pamchatina, paanchatina
एक पासामा पन्जा, अर्कोमा दुवा र अर्कोमा पोट मात्र पर्दा हुने पासाको एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक पासामा पन्जा, अर्कोमा दुवा र अर्कोमा पोट मात्र पर्दा हुने पासाको एक दाउ।