पाँडे कुरो
Romanized: paamde kuro, paande kuro, pande kuro, pamde kuro
नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो; छनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो; छनक।
२.
आपसमा आदर वा अनादर नजनाई गरिने कुरो।