पाँडेगाली
Romanized: paamdegaali, paamdegali, pamdegaali, paandegaali
धामी काँप्दा गरिनेजस्तै गाली; जथाभावी गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धामी काँप्दा गरिनेजस्तै गाली; जथाभावी गाली।
२.
नाउँ नलिईकन कसैलाई गरिने गाली; अस्पष्ट आक्षेप।