लबरपाँडे

Romanized: labarapaamde, labarapaande, labarapande, labarapamde

नाटकमा हास्यरसको अभिनय गर्ने (पात्र); विदूषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाटकमा हास्यरसको अभिनय गर्ने (पात्र); विदूषक।
२.
ठट्‌यौलो; हँस्सीमजाक गर्ने।
३.
जतासुकै पनि कुरो ठिक्क पार्न जान्ने; लबारो।

सम्बन्धित शब्दहरू