लबर
Romanized: labar, labara
झुटो कुरा गर्ने; ढँटुवा; फटाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लपन]
१.
झुटो कुरा गर्ने; ढँटुवा; फटाहा।
२.
धेरै बोल्ने; गफडी; गफी।