लबर्चट्टा

Romanized: labarchattaa, labarchatta, labarchatt, labarcatt

ढँटुवा; लबर्चट्टु ढाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लबर+चोट्टा]

१.
ढँटुवा; लबर्चट्टु ढाँट।
२.
धूर्त; चोट्टा; ठग।
३.
लफुङ्गो।

सम्बन्धित शब्दहरू