लबर्चोट्टा

Romanized: labarchottaa, labarchotta, labarchott, labarcott

ढँटुवा; ढाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढँटुवा; ढाँट।
२.
धूर्त; चोट्टा; ठग।
३.
लफुङ्गो।

सम्बन्धित शब्दहरू