पाँडेपजनी

Romanized: paamdepajani, paandepajani, pandepajani, paamdepajanee

योग्य र अयोग्यको विचार नगरी विशेषतः प्रतिष्ठित व्यक्तिहरूको मानहानि हुने किसिमले गरिने पजनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
योग्य र अयोग्यको विचार नगरी विशेषतः प्रतिष्ठित व्यक्तिहरूको मानहानि हुने किसिमले गरिने पजनी।

सम्बन्धित शब्दहरू