पजनी
Romanized: pajanee, pajanii, pajani
सरकारी तहका कर्मचारीहरूको काम गराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, थमौती, बढुवा आदि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पा+जनी]
1
सरकारी तहका कर्मचारीहरूको काम गराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, थमौती, बढुवा आदि गर्ने काम।