पाइखाना

Romanized: paaikhaanaa, paaikhaana, paaikhanaa, paikhaanaa

दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पायखाना]

१.
दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय।
२.
विष्ठा; मल।

सम्बन्धित शब्दहरू