पाइजामा

Romanized: paaijaamaa, paaijaama, paaijamaa, paijaamaa

ठुलठुला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पायजामा]

१.
ठुलठुला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल।
२.
हात्तीपाइले सुरुवाल; ह्वाल्याडे।

सम्बन्धित शब्दहरू