पाइप
Romanized: paaipa, paaip, paip, paipa
तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो वाडे नली; हुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो वाडे नली; हुँड।
२.
ढुङ्ग्रो।
३.
कक्कड खाने आधुनिक शैलीको चिलिम वा सुल्पा।