पाइपिङ
Romanized: paaipinga, paaiping, paipinga, paiping
चोलो, भोटो, कुर्था आदि सिउँदा गलामा पर्ने भागलाई पाइप जस्तै डोलो पारेर सिइने विधि; सिलाइको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
चोलो, भोटो, कुर्था आदि सिउँदा गलामा पर्ने भागलाई पाइप जस्तै डोलो पारेर सिइने विधि; सिलाइको एक प्रकार।
२.
पाइपिन।