पाइलो

Romanized: paailo, pailo

पैतालो; पादतल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं. पादतल)

१.
पैतालो; पादतल।
२.
पैतालाको चिह्न; पैतालाको डाम; गोहो।
३.
कदम; फड्को।

सम्बन्धित शब्दहरू