पाउदान
Romanized: paaudaana, paaudaan, paaudana, paudaana
पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पाउ+दान]
१.
पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान।
२.
मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी।
३.
सवारीमा चढ्दा टेक्ने सवारीका अवयव।
४.
गद्दरपोस।