पाउलागी

Romanized: paaulaagi, paaulagi, paulaagi, paaulaagee

पुरोहितलाई जजमानले वा कसैले बाबुआमा वा अन्य मान्यजनको गोडामा शिरले छोएर गर्ने अभिवादन, ढोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाउ+लागी]

1
पुरोहितलाई जजमानले वा कसैले बाबुआमा वा अन्य मान्यजनको गोडामा शिरले छोएर गर्ने अभिवादन, ढोग।

सम्बन्धित शब्दहरू