आगलागी
Romanized: aagalaagi, aagalagi, agalaagi, aagalaagee
घर, बस्ती आदिमा अचानकसित आगो लाग्ने वा आगो सल्केर घर, सम्पत्ति सखाप पार्ने काम; अग्निकाण्ड। आगलागी झुपडी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आगो + लागी]
1
घर, बस्ती आदिमा अचानकसित आगो लाग्ने वा आगो सल्केर घर, सम्पत्ति सखाप पार्ने काम; अग्निकाण्ड। आगलागी झुपडी, डेढ घडी भद्रा (उखान)।