गोडलागी
Romanized: godalaagi, godalaagee, godalagee, godalagii
कसैको गोडासँग गोडाले छोएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको गोडासँग गोडाले छोएको अवस्था।
२.
गोडा छोएर गरिने अभिवादन; पाउलागी।