हातलागी

Romanized: haatalaagi, haatalagi, hatalaagi, haatalaagee

गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आएको लब्धिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आएको लब्धिको एकाइ, सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या।

सम्बन्धित शब्दहरू