मनलागी
Romanized: manalaagi, manalaagee, manalagee, manalagii
जस्तो मन लाग्यो त्यस्तै गरेर; मनपरी; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [मन+लाग्+ई]
1
जस्तो मन लाग्यो त्यस्तै गरेर; मनपरी; जथाभाबी।