पाकेटमारी

Romanized: paaketamaari, paaketamari, paketamaari, paaketamaaree

पाकेटमारको काम वा पेसा; बगलीमाराको काम; जेब काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पाकेटमार+ई]

1
पाकेटमारको काम वा पेसा; बगलीमाराको काम; जेब काट्ने काम।

सम्बन्धित शब्दहरू