पाक्कलपुक्कल

Romanized: paakkalapukkala, paakkalapukkal, pakkalapukkal, pakkalapukkala

मोटोघाटो; पुक्क परेको; थाम्मरथुम्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनु. (द्वि.) पुक्कल]

1
मोटोघाटो; पुक्क परेको; थाम्मरथुम्मर।

सम्बन्धित शब्दहरू