पाकलपुकल

Romanized: paakalapukala, paakalapukal, pakalapukal, pakalapukala

भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाकल+पुकल]

१.
भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल।
२.
(विशेषण) हृष्टपुष्ट (बालक)।

सम्बन्धित शब्दहरू