पाखण्डी धर्म
Romanized: paakhandi dharma, paakhandi dharm, pakhandi dharm, paakhandee dharma
गलत आचार; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गलत आचार; कुकर्म।
२.
पाखण्डीहरूले चलाएको मत।