पाखे
Romanized: paakhe, pakhe
पाखामा हुने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पाखो+ए]
१.
पाखामा हुने ।
२.
पाखामा बस्ने।
३.
असभ्य; ग्वाँजे।
४.
पाखावाल (घर)।