पाख्री

Romanized: paakhri, paakhree, pakhree, pakhrii

ना. [सं. पर्कटी] चिल्ला पात तथा झ्याम्म परेको ठुलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रुख;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पर्कटी] चिल्ला पात तथा झ्याम्म परेको ठुलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रुख; अर्चलेका जस्तो पात र डुम्रीका जस्ता फल फल्ने एक वृक्ष।

सम्बन्धित शब्दहरू