पाङ्ग्रे रोटी

Romanized: paanggre roti, panggre roti, paangre roti, paanggre rotee

ना. पाङ्ग्राका आकारजस्तो पारेर बनाइएको वा पकाइएको रोटी; पानीरोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पाङ्ग्राका आकारजस्तो पारेर बनाइएको वा पकाइएको रोटी; पानीरोटी।

सम्बन्धित शब्दहरू