चिनी रोटी

Romanized: chini roti, chinee roti, chini rotee, chini rotii

तीन खण्डमा दुई खण्ड पिठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तीन खण्डमा दुई खण्ड पिठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको स्वादिष्ट रोटी; अनर्सा; अनरसा।

सम्बन्धित शब्दहरू