चिनी रोग
Romanized: chini roga, chini rog, chinee roga, chinee rog
रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह, प्रमेह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह, प्रमेह; मधुमेह ।