पाचन रस

Romanized: paachana rasa, paachana ras, pachana rasa, pachana ras

ना. पाकस्थलीमा रहेका अन्नादि वस्तु पचाउनका निम्ति निस्केको एक किसिमको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पाकस्थलीमा रहेका अन्नादि वस्तु पचाउनका निम्ति निस्केको एक किसिमको रस।

सम्बन्धित शब्दहरू