पाटे परेली

Romanized: paate pareli, paate parelee, pate parelee, pate parelii

दुई व्यक्तिसँग एक-एक मात्र गोरु भई दुई व्यक्तिका एक-एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई व्यक्तिसँग एक-एक मात्र गोरु भई दुई व्यक्तिका एक-एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; बराहा।

सम्बन्धित शब्दहरू