पाटेपरेली

Romanized: paatepareli, paateparelee, pateparelee, pateparelii

दुई भिन्नाभिन्नै हलका एक एक गोरुद्वारा अर्को हल बाँध्ने काम; परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; पाटेजोडाइ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुई भिन्नाभिन्नै हलका एक एक गोरुद्वारा अर्को हल बाँध्ने काम; परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; पाटेजोडाइ बराहा।

सम्बन्धित शब्दहरू