पातल्याउनु
Romanized: paatalyaaunu, paatalyaunu, patalyaaunu, patalyaunu
पातलिने पार्नु; पातलो तुल्याउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
1
पातलिने पार्नु; पातलो तुल्याउनु ।