पादजल
Romanized: paadajala, paadajal, padajal, padajala
देवता वा मान्य जनका पाउ धोएको जल; चरणोदक; चरणामृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवता वा मान्य जनका पाउ धोएको जल; चरणोदक; चरणामृत।