पादुकास्थान
Romanized: paadukaasthaana, paadukaasthaan, paadukaasthana, paadukasthaana
दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई कोस पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर। (यहाँ सतीदेवीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई कोस पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर। (यहाँ सतीदेवीको पाउ झरेको र परापूर्वकालदेखि एक ज्वाला बलिरहेको छ भन्ने कथन छ।)