पादुकादान
Romanized: paadukaadaana, paadukaadaan, paadukaadana, paadukadaana
जुत्ता दान दिने एक धार्मिक कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जुत्ता दान दिने एक धार्मिक कार्य।
२.
जुत्ता वा खराउ दिने काम।