पानशाला
Romanized: paanashaalaa, paanashaala, paanashalaa, panashaalaa
मदिरा आदि पिउने घर; पानभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मदिरा आदि पिउने घर; पानभूमि।