पाकशाला
Romanized: paakashaalaa, paakashaala, paakashalaa, pakashaalaa
खानेकुरा पकाउने घर; भान्सा; भान्साघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खानेकुरा पकाउने घर; भान्सा; भान्साघर।