पानी बाहेक गर्नु

Romanized: paani baaheka garnu, paani baheka garnu, pani baaheka garnu, paanee baaheka garnu

कसैले दिएको पानी पनि नखानु; पानी बार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैले दिएको पानी पनि नखानु; पानी बार्नु।
२.
गुठी, समाज वा समुदाय, जातभाइ वा परिवारबाट कसैलाई बहिष्कार गर्नु।
३.
ठुलो शत्रुता प्रदर्शन गर्नु।

सम्बन्धित शब्दहरू