बाहेक
Romanized: baaheka, baahek, bahek, baheka
कुनै वस्तु, चिज, ठाउँ आदिबाट अलग; विना; सिवाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [फारसी बा+अ. हक]
१.
कुनै वस्तु, चिज, ठाउँ आदिबाट अलग; विना; सिवाय।
२.
(विशेषण)
अरूलाई छुट्ट्याइएको; अतिरिक्त; भिन्न।
३.
(क्रियाविशेषण)
अलग गरेर, छाडेर।