बाहिडा

Romanized: baahidaa, baahida, bahidaa, baahid

सरकारभन्दा बाहिरको; बाहिरिया (दिव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ बाहिडो]

१.
सरकारभन्दा बाहिरको; बाहिरिया (दिव्य.)।
२.
गैरकानुनी; खोटो; कीर्ते (टक, छाप, लालमोहर आदि)।

सम्बन्धित शब्दहरू