पानी बिरालो
Romanized: paani biraalo, paani biralo, pani biraalo, paanee biraalo
पानीमा बस्ने बिरालोजस्तो एक जातको प्राणी; ओद; ओत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पानीमा बस्ने बिरालोजस्तो एक जातको प्राणी; ओद; ओत।