पानीपँधेरो
Romanized: paanipamdhero, paanipandhero, panipandhero, paaneepamdhero
ज्यादै आवतजावत भएको ठाउँ; नजिकको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै आवतजावत भएको ठाउँ; नजिकको ठाउँ।
२.
पानीघाट।