पानीफोको
Romanized: paaniphoko, paanifoko, panifoko, paaneephoko
प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आदि जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आदि जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो।