फोको

Romanized: foko, phoko

जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्फोट]

१.
जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो।
२.
फुकुन्डो; कुँडुल्को।
३.
पानीको फिंजभित्र हावा घुसेर उठ्ने डल्लो; बुद्बुद।

सम्बन्धित शब्दहरू