पानीबहुला
Romanized: paanibahulaa, paanibahula, panibahulaa, paanibahul
जमेको पानीमाथि आफ्नो छ वटा लामा खुट्टाको मद्दतले यताउता ओहोरदोहोर गरेर खेल्ने कालो वा खैरो माकुराजस्तै किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जमेको पानीमाथि आफ्नो छ वटा लामा खुट्टाको मद्दतले यताउता ओहोरदोहोर गरेर खेल्ने कालो वा खैरो माकुराजस्तै किरो।
२.
पानी पाएपछि त्यसैमा लट्ठ परेर चलाइरहने व्यक्ति।