पानीय

Romanized: paaniya, paaniy, paniy, paaneeya

पिउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पिउन योग्य।
२.
बचाउन लायक; रक्षणीय।
३.
(नाम) पानी; जल।

सम्बन्धित शब्दहरू