पानीरोटी

Romanized: paaniroti, paaneeroti, paanirotee, paneeroti

पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+रोटी]

1
पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी।

सम्बन्धित शब्दहरू